आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध
मेरोन्यूज
२०७९ असोज २ गते ९:१४

टोकियो । आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ । आइतवार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ मन्थन गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्न आग्रह गरेका हुन् ।
आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतवार बिहान सम्म, कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुलीविहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडानहरू र फेरी सेवा पनि रद्द भएका छन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया