सोमबार, फागुन ११, २०८२

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट

मेरोन्यूज २०७९ असोज २ गते १६:५५

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर श्री अमित कुमार पंडज्युले भने,“नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट 11 सिरिजमा १००० रुपैँया र रेडमी नोट 12 सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।

S No.ProductCurrent PriceTemporary Price CutScheme Price
1Redmi Note 11 4/6423,999100022,999
2Redmi Note 11 4/12824,999100023,999
3Redmi Note 11 6/12827,999100026,999
4Redmi Note 11S 6/12830,999100029,999
5Redmi Note 11S 8/12832,999100031,999
6Redmi Note 11 Pro 6/12834,999100033,999
7Redmi Note 11 Pro 8/12836,999100035,999
8Redmi Note 11 Pro 5G 6/12838,499100037,499
9Redmi Note 11 Pro 5G 8/12841,499100040,499
10Redmi Note 12 Lite 8/12850,999100049,999
11Redmi Note 12 Lite 8/12853,999100052,999
12Redmi Note 12X 8/25671,999300068,999
13Redmi Note 12 8/25687,999300084,999

प्रतिक्रिया