दशैँको अवसरमा हाम्रोबजारले रमाइलो कार्निभल गर्दै

काठमाठडौं । आउदै गरेको दशैँको अवसरमा, हाम्रोबजारले अहिले सम्मकै सबैभन्दा ठुलो सेकेन्ड ह्यान्ड कार मेला गर्दै छ । जहाँ इच्छुक गा्रहकले एकै ठाउँमा सेकेन्ड ह्यान्ड कार किन्न, बेच्न वा साट्न सक्नेछन् । कार्निभल दरबारमार्गको अन्नपूर्ण होटेलमा हुने छ । हाम्रोबजार एप भएका सबै ग्राहकले कार्निभल निशुल्क प्रवेश पाउने छन् ।
ग्राहकले हाम्रोबजार सेलेकटमा रहेका ३०० भन्दा बढी दक्ष प्राविधिक द्धारा प्रमाणित सेकेन्ड ह्यान्ड कारहरु मध्यबाट रोज्न पाउने छन् । हाम्रो बजार सेलेक्टमा रहेका सम्पूर्ण गाडीहरु ह्यान्डपिक्ड र दक्ष प्राविधिक द्धारा निरिक्षण गरे पछि मात्र बिक्रिका लागी राखिने हुनाले ग्राहकहरुले कार्निभलमा उपलब्ध कुनै पनि कारहरु ढुक्क सँग खरिद गर्न सक्नेछन् । साथै कार्निभलमा इच्छुक ग्राहकहरुले खरिदका लागी फाइनान्सिडका सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
कार्निभलमा ग्राहकहरुले सुविधाका लागि अटोमोबाइलसँग सम्बन्धित विभिन्न बुथहरु पनि हुनेछन् ।

















आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु , २४ घाइते
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया