पत्रकार महासंघले राष्ट्रपतिविरुद्ध वक्तव्यबाजी गरेर गल्ती गर्यो : प्रेस चौतारी

काठमाडौं । नेकपा एमालेनिकट प्रेस चौतारी नेपालले पत्रकार महासंघ केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी गरिएको विज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएक छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेको विषयमा महासंघले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको चौतारीले राष्टपतिविरुद्ध समेत बक्तव्यवाजी गरेर गम्भीर गल्ती गरेको बताएक छन ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस विज्ञप्तीप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ शुक्रबार चौतारीका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महासंघ जस्तो साझा संस्थाले आफनो मूल उद्देश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भ्रातृ संगठनका रुपमा सम्माननीय राष्टपतिविरुद्ध समेत बक्तव्यवाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ।’

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया