लोसपाले बनायो एमालेसँग चुनावी तालमेल गर्न कार्यदल
मेरोन्यूज
२०७९ असोज ८ गते १०:०५

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न कार्यदल गठन गरेको छ।
उक्त कार्यदल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको हो। जसमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन्। लोसपाका वरिष्ठ नेता महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे। उनलेभने ‘नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त्यसले चुनावी तालमेलमा असर गदैन् ।’
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया