बाढीमा फसेका २८ जनाको उद्धार
मेरोन्यूज
२०७९ असोज ९ गते २०:३०
काठमाडौँ । मोहना र खुटिया नदीमा बाढी आउँदा फसेका २८ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगर १८ नुक्लीपुरस्थित नदीको दोभानमा आइतबार साँझ ६ बजे उनीहरु फसेका हुन् ।
धनगढी उपमहानगर १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार पहिलो लटमा १५ र दोस्रो लटमा १३ गरी २८ जनाको उद्धार गरिएको हो ।
उद्धारका लागि नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली परिचालन भएको उनले जानकारी दिए ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया