थप ५३ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ असोज १० गते १४:५०

काठमाडौँ । देशभर थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कूल दुई हजार ६२४ जनामा कोरोना परीक्षण हुँदा ५३ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा ८४ जना निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार १७८ जना संक्रिय संक्रमित रहेका छन् ।
आज कोरोना संक्रमण कसैको मृत्यु भएको छैन ।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
प्रतिक्रिया