बुधबार, चैत ४, २०८२

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

मेरोन्यूज २०७९ असोज ११ गते १८:१४

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्सबीच गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया