सशस्त्र प्रहरीका जवान र वडा सदस्य जुवा खालबाट पक्राउ
मेरोन्यूज
२०७९ असोज २२ गते ७:४५

दाङ । सशस्त्र प्रहरी बलका जवान जुवाको खालबाट पक्राउ परेका छन् ।
२९नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका जवान कृष्णमान चौधरी दंगिशरण ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
जिप्रकादाङ र इप्रका तुलसीपुरबाट खटिएको संयुक्त टोलिले शुक्रवार राति चौधरीसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जुवाडेको साथबाट ५ लाख २८ हजार ३ सय ४० रूपैँया बरामद भएको जिप्रका दाङले जनाएको छ । जुवाखालबाट दंगिशरण-५ का वडा सदस्य कमल वली र तुलसीपुरका-२ का वडा अध्यक्षका छोरा हिरा योगी समेत पक्राउ परेका छन् ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया