प्रतिबन्धित नोटसहित साढे २८ लाख भारू ल्याउने तीन महिला पक्राउ
मेरोन्यूज
२०७९ असोज २४ गते १५:०६
काठमाडौँ । पर्साबाट प्रहरीले २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित तीन जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका छन् ।
प्रहरीका अुनसार पक्राउ पर्नेमा नुवाकोटका ४५ वर्षीया अनिता तामाङ, ३० वर्षीया मञ्जु तामाङ र ४४ वर्षीया सरिता अग्रवाल रहेका छन् ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । अनिताको साथबाट दुई हजार दरका ५५ थान र पाँच सय दरका ५ हजार ३८० थान भारतीय रुपैयाँ बरामद भएको थियो ।
यस्तै, मञ्जुको साथबाट पाँच सय दरका ११२ थान थान फेला परेको प्रहरीले जनाएको छ । पाँच सय दरको भारतीय नोट प्रतिबन्धित छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया