प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो
मेरोन्यूज
२०७९ असोज २६ गते ११:५२

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।
सम्बन्धित

















अदालतको आदेशसँगै ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया