एआइजी उत्तम सुवेदीको नाममा इन्सपेक्टरको ठगीधन्दा !
मेरोन्यूज
२०७९ असोज २८ गते १३:४५

काठमाडौं । कपिलवस्तुको इप्रका गोह्रसिंगेका इन्सपेक्टर शशीधर शर्मामाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । प्रहरी कार्यालयका लागि भनेर विभिन्न निकायलाई पत्रै लेखेर पैसा मागी त्यसको दुरुपयोग गरेको आरोपमा छानबिन सुरु भएको हो । प्रहरी प्रधान कार्यालयबाट निरीक्षण हुन लागेको र त्यसका लागि कार्यालयमा मर्मतदेखि अतिथी सत्कार खर्च भनेर उनले स्थानीय तहदेखि व्यापारीसम्म पैसा मागेका थिए ।
त्यसरी लिएको पैसा पनि दुरुपयोग गरिएको खुलेको छ । बुद्धभुमी नगरपालिकासँग मात्र साढे दुई लाख लिएका थिए । एउटै कामका लागि धेरै संस्था तथा व्यक्तिसँग पैसा मागेर हिनामिना गरेका छन् । अनुगमनका लागि गएका एआइजी उत्तम सुवेदीको अतिथी सत्कारका लागि भनेर समेत उनले पैसा उठाएको स्रोतले जानकारी दिए ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया