सटपुटमा तिलक र चन्द्रकलाले जिते स्वर्ण
मेरोन्यूज
२०७९ असोज २९ गते १२:१७
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सटपुटमा नेपाल आर्मीका तिलक विक र नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जितेका छन् ।
त्रिभुवन आर्मी क्लबका तिलकले १२.८५ मिटर फाल्दै पुरुषतर्फ स्वर्ण जितेका हुन् । पुरुषतर्फ आर्मीकै चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका ललित यादवले कास्य जितेका छन् ।
यस्तै, महिलातर्फ चन्द्रकलाले १४.४० मिटर फाल्दै स्वर्ण जितेका हुन् । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत र नेपाल पुलिसकी बसन्ती चौधरीले कास्य जितिन् ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया