मंगलबार, माघ १३, २०८२

पुडासैनी गुहेश्वरिमा झुन्डिएको अवस्थामा फेला

मेरोन्यूज २०७९ असोज ३१ गते ९:२६

काठमाडौं । काठमाडौं महानगरपालिका ८ गुहेश्वरि फाटमा एक पुरुषले झुन्डिएर (अत्माहत्या ) गरेका छन् । सोमबार बिहान साढे ६ बजे त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब भबनको पहिलो तलाको सिढीको ग्यापमा नुवाकोट बिदुर नगरपालिका वडा नं ५ का भुवन पुडासैनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी हाल श्री नाथ गणमा दरबन्दी भई गल्फ क्लबमा काजमा कार्यरत थिए । घटना स्थलमा प्रहरी बृत गौशलाबाट प्र.नि. एस.पि आचार्यको कमाण्डमा पुगेको प्रहरी टोलिले अनुसन्धान तथा मुचुल्का उठाउने कार्य गरिरहेको गौशाला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया