स्विडेनमा नयाँ प्रधानमन्त्री
मेरोन्यूज
२०७९ कार्तिक १ गते ७:४८

स्टकहोम । स्विडेनको संसदले नयाँ प्रधानमन्त्री चयन गरेको छ जसको सरकारलाई अति दक्षिणपन्थी पार्टीले समर्थन गर्नेछ । प्रधानमन्त्री उल्फ क्रिस्टरसनको नरमपन्थीहरूले क्रिश्चियन डेमोक्र्याट र लिबरलहरूसँग केन्द्र–दक्षिण गठबन्धन बनाउनेछन् ।
तर यसले स्वीडेन डेमोक्र्याट ९एसडी० को समर्थनमा शासन गर्नेछ, जसले भर्खरको चुनावमा पाँचौं स्थानमा रहयो । क्रिस्टरसनको तीन दलीय गठबन्धन सरकारले पनि कर कटौती गर्ने वाचा गरेको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया