नर्भिकका अध्यक्षलाई प्रहरीको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
मेरोन्यूज
२०७९ कार्तिक १ गते १५:०८

काठमाडौँ । नेपाल प्रहरीले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा पूर्व एआइजी तथा नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा एक समारोहका बीच प्रहरीको स्थापना दिवस समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन्
नेपाल प्रहरी ऐन २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थियो ।
सम्बन्धित

















२८ खर्ब ७८ अर्ब पुग्यो तिर्न बाँकी सार्वजनिक ऋण
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया