बढ्न थाल्यो चिसो
मेरोन्यूज
२०७९ कार्तिक २ गते ६:४५

काठमाडौं । मनसुन बाहिरिएसँगै तापक्रम घट्न थालेको छ । सोमबारबाट विस्तारै तापक्रम घट्नेक्रम सुरु भएकाले चिसो बढ्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहान र बेलुकाको समयमा विशेषगरी चिसो अनुभूत हुन थालेको विभागको भनाइ छ । यद्यपि, दिउँसो भने अहिले चिसो सुरु भइनसकेको छैन ।
पश्चिमी वायुको प्रभाव सुरु हुँदा चिसो बढ्न थालेको हो । मनसुन बाहिरिएसँगै पहाडी भू–भागमा पश्चिमी वायुको प्रभाव देखिन थालेको छ । जसका कारण चिसो बढ्न थालेको हो । पश्चिमी वायुको प्रभाव पहाडी भू–भागमा मात्रै सक्रिय भएकाले अहिले तराईका क्षेत्रमा भने चिसो अनुभूत हुन थालेको छैन ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया