प्रधानमन्त्री देउवा पुगे पोखरा, नवौं खेलकुद प्रतियोगिता समापन गर्ने
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १५:५५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गर्न उनी पोखरा पुगेका हुन् ।
पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै छ ।
प्रतियोगितामा सबै प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण विजेता हुँदै शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया