राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित
मेरोन्यूज
२०७९ कार्तिक ५ गते १५:४५

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको ‘मूल स्थिति’लाई समर्थनसहित पारित गरेको छ ।
जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित भएका हुन् ।
सबै पार्टी सदस्य, पार्टी केन्द्रीय समिति र समग्र पार्टी पङ्क्तिले पार्टी महासचिव चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । योसँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुने भएका छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया