रुसले पूर्वी खेर्सनमा जलविद्युत बाँध ध्वस्तको योजना बनायोः किभ
मेरोन्यूज
२०७९ कार्तिक ६ गते ७:२०

किभ । किभले रुसले पूर्वी खेरसन क्षेत्रमा जलविद्युत बाँध ध्वस्त गर्ने योजना बनाएको आरोप लगाएको छ । उक्त क्षेत्रमा युक्रेनी सैनिकहरू निरन्तर अगाडि बढिरहेका छन् भने मस्को–स्थापित अधिकारीहरूले खाली गर्न थालेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत आयोजनालाई विस्फोट गराउने उद्देश्यले खनन गरेको बताएका छन् । युरोपेली नेताहरूलाई बिहीबार एक भाषणमा जेलेन्स्कीले बाँध ध्वस्त भएमा तल्लो डिनिप्रो नदी वरपरका लाखौं मानिसहरू द्रुत बाढीको खतरामा हुने चेतावनी दिए ।
उनले भने कि दक्षिणमा पानीको आपूर्ति कटौतीले युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रको चिस्यान प्रणालीलाई पनि असर गर्न सक्छ ।एजेन्सी
सम्बन्धित
















सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया