तेस्रो कार्यकालको तयारीमा सी
मेरोन्यूज
२०७९ कार्तिक ६ गते ९:३१

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकाल लिने तयारी गरिरहेका छन् । राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । सीलाई देशका दुई सबैभन्दा शक्तिशाली पद पाटी प्रमुख र चीनको सेनाको प्रमुखको रूपमा शक्ति दिने तयारी गरिरहेको छ ।
६९ वर्षीय सी सन् १९७६ मा पहिलो कम्युनिस्ट युगका नेता माओत्सेतुङको मृत्युपछि सबैभन्दा शक्तिशाली पार्टी प्रमुख हुन् । त्यसबेलादेखि धेरै परिवर्तन भएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ । सी जिनपिङको नेतृत्वमा चीन अझै बढी अधिनायकवादी र दमनकारी भएको टिप्पणी गरिन थालिएको छ । सीले देशलाई निकै भिन्न दिशामा लगेका छन् । एजेन्सी
सम्बन्धित
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया