शुक्रबार, चैत ६, २०८२

आज सुन–चाँदीको मूल्य कति ?

मेरोन्यूज २०७९ कार्तिक ७ गते १३:००

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया