मंगलबार, माघ १३, २०८२

थ्रेसर मेसिनमा परी एक जनाको मृत्यु

मेरोन्यूज २०७९ कार्तिक १४ गते १२:४०

कञ्चनपुर । शुक्लाफाटा नगरपालिका-४ असैनास्थित से.१. त ४९३८ नम्बरको ट्याक्टरको थ्रेसर मेसिनमा धान चुट्ने क्रममा मेसिनमा परी सोही ठाउँ बस्ने ४७ वर्षीया सिमना रानाको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया