मिष्टर युनिर्भसल २०२२ मा नेपालका शाहले जिते तीन उपाधि
मेरोन्यूज
२०७९ कार्तिक ५ गते १५:३३

काठमाडौँ । भारतमा मिष्टर युनिर्भसल २०२२ सम्पन्न भएको छ । नेपालसहित एक दर्जनभन्दा बढी देशका प्रतिस्पर्धीहरूले उक्त प्रतियोगितामा सहभागी जनाएका थिए ।
प्रतियोगितामा नेपालका प्रतिस्पर्धी सफलजंग शाहले तीन वटा टाइटल जितेका छन् । उनले मिष्टर फिट्नेस २०२२, मिष्टर युनिभर्सल फष्ट रनअप २०२२ र मिष्टर युनिभर्सल २०२२ को उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा फिलिपिन्सका प्रतिस्पर्धीले मिष्टर युनिभर्सल वल्ड्र २०२२ को उपाधि हात पार्न सफल भए । यस्तै, प्रतियोगितामा अफगानिस्तानका प्रतिपस्पर्धीले मिष्टर युनिभर्सल टिन २०२२ को उपाधि हात पारेका छन् ।
प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, फिलिपिन्स, दुवई, पाकिस्तान र बंगलादेशसहित दर्जनभन्दा बढी देशमा प्रतिस्पर्धी सहभागी भएका थिए ।

सम्बन्धित


















कांग्रेसले पूर्णबहादुरलाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया