हिउँदयाम सँगै सेताम्य हिमालका रमणीय दृष्यहरु(फोटोफिचर)
मेरोन्यूज
२०७९ कार्तिक १६ गते १४:५४

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र माछापुच्छ्रे हिमाल । यतिबेला पोखराको मौसम खुलेको छ । हिमशृङ्खला निकै आकर्षक देखिएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको माछापुच्छ्रे हिमाल

ताप्लेजुङमा फुङ्लिङ नगरपालिका—९ अवस्थित सनराइज भ्यू प्वाइन्टबाट देखिएको कुम्भकर्ण हिमाल । यो विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल हो ।

म्याग्दीको बेनी नगरपालिका–६ नेप्टेचौरबाट देखिएको धौलागिरि हिमाल ।

डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया