‘बिज बजार भव्य उत्सव’ योजनाका मेगा बम्पर विजेताहरू घोषणा

काठमाडौँ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने दीर्घ कालीन लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालित बिज बजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायत चाडमा ल्याएको ‘बिज बजार भव्य उत्सव” नामक योजनाको विजेता घोषणा गरेको छ ।
जसअन्तर्गत बिज बजारले सबै वर्गका सेवाग्राहीका लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित बम्पर उपहारसमेत समावेश गरेको थियो । बिज बजारले सिस्टममा आधारित लक्की ड्र मार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको हाे ।
जसअन्तर्गत पहिलो बम्पर उपहार एम ६५” अल्ट्रा ४के टिभी र एमआइ साउण्ड बार अविशा शर्माले प्राप्त गरेकी छन् । यसैगरी दोस्रो बम्पर उपहार रियलमी ९ प्रो प्लस ५जीको विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार सामसङ सिंगल डुअर रेफ्रिजेरेटर १९२ एल सविन श्रेष्ठले हात पारेका छन् ।
कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बिज” नामक क्याम्पेनिङअन्तर्गतको कार्तिक महिनाको तयारी पूरा हुन लागेको जनाएको छ ।

















खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
राप्रपाले सिफारिस गरेका यी हुन् समानुपातिक सांसद
प्रतिक्रिया