नेप्से दोहोरो अंकले गिरावट, कारोबार रकमसमेत घट्यो
मेरोन्यूज
२०७९ कार्तिक १७ गते १५:५३
काठमाडौँ । आज तीन दिन लगातार बढेको नेप्से परिसूचक आज बिहीबार १६ अंकको गिरावट आएको छ । आज कारोबार रकमसमेत ९० करोडभन्दा कम भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच भएको हो ।
आज जीवन बीमा समूह र निर्जीवन बीमा समूहको उपसूचकबाहेक अन्य सबै उपसूचक घटेको हो । सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ ।
आज युनिलिभर नेपाल लिमिटेडका सेयर धनीले ६.५६ प्रतिशतले नाफा पाएका छन् ।
सम्बन्धित

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया