बैंकहरुको ब्याजदरविरुद्ध ब्यापारीको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । बैंकहरुले प्रिमियममा मनपरी गरेको, चर्को ब्याज असुल गरेको भन्दै उधोगी तथा ब्यापारीहरुले बैंक विरुद्ध प्रर्दशन गरेका छन् । माइतीघर मण्डलामा उद्योगी तथा ब्यापारीहरुले बैंकहरुको ब्याजदरविरुद्ध प्रदर्शन गरेका हु्न ।
खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
बैंकहरुले आधार दरमा भएको वृद्धिअनुसार ऋणीलाई पनि ३–३ महिनामा कर्जाको ब्याजदर वृद्धि गर्न सक्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार कात्तिक मसान्तदेखि धेरैजसो बैंकहरुले ऋणीलाई ब्याजदर बढाएका छन् । बैंकहरुको औसत आधार दर नै हाल दोहोरो अंकमा पुगेको छ ।
बैंकहरुले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा भने परिवर्तन गर्न पाउँदैनन् । कतिपयले प्रिमियम समेत बढाएको आरोप उधोगी/ब्यापारीहरुको छ ।


























सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया