पुकार बमको चुनावी कार्यक्रममा निश्चल बस्नेतसहितका कालाकार (फोटो फिचर)
मेरोन्यूज
२०७९ कार्तिक १९ गते १४:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेको पुकार बमको चुनावी प्रचार कार्यक्रममा अभिनेता निश्चल बस्नेतसहित कलाकारको टिम नै सहभागी भएको छ । आज बानेश्वर क्षेत्रमा आयोजित कार्यक्रममा उनीहरूको पनि उपस्थिति रहेको थियो ।
यो क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, राष्टिय प्रजातन्त्र पार्टीको रवीन्द्र मिश्र, राष्टिय स्वतन्त्र पार्टीका पुकर बम, नेपाल शुसासन पार्टीको रमेश खरेल लगायतका नेताहरु चुनावी मैदानमा छन् ।




सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया