रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु
मेरोन्यूज
२०८३ वैशाख २७ गते १९:१३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने बताइएकाे छ ।
सम्बन्धित
















यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँ : रवि लामिछाने
रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया