बुधबार, चैत ४, २०८२

हर्नरको आकर्षक अफर

मेरोन्यूज २०७९ कार्तिक २४ गते १०:५०

काठमाडौं । हर्नरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले दराज ११:११ को अवसर मा विभिन्न प्रकार को आकर्षक अफरहरु लिएर आएको छ। नोवेम्बेर ११ देखि सुरुवात हुन गईरहेको दराज ११:११ को लागि हर्नरले छुट तथा उपहारको अफर लिएर आएको हो।

Advertisement
nepal life insurencenepal life insurence

११:११ को मुख्य आकर्षण फ्रि गिफ्ट हो । त्यसैले, हर्नर नेपालले आफ्ना फोन खरिदमा आकर्षक नि:शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ।

हर्नर X7, हर्नर X8 वा हर्नर 50 लाइटको कुनै पनि खरिदमा हर्नर एयरबड्स X3 लाइट नि:शुल्क पाउनेछन् साथै हर्नर X9 को खरिदमा हर्नर ब्यान्ड 6 नि:शुल्क पाउनेछन्।

साथै, हर्नरनेपालले आफ्ना एसोसिएरसमा पनि आकर्षक छुट दिएको छ । रु. ५,४९०  मूल्य को हर्नर एयरबड्स X3 लाइटमात्र रु. 4,490 मा प्राप्त गर्न सकिनेछ भने रु. ६,४९० मूल्य को हर्नर ब्रान्ड 6 मात्र रु. ५,४९० मा प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया