श्रीविजया एयर बोइङ दुर्घटना: पाइलटको रेसपोन्समा ढिलाई र थ्रोटल प्रणालीमा त्रुटी
मेरोन्यूज
२०७९ कार्तिक २८ गते १२:५२

काठमाडौं । इन्डोनेसियाका अनुसन्धानकर्ताहरूले गत वर्ष ६२ जनाको मृत्यु हुने गरी भएको श्रीविजया एयर बोइङ ७३७–५०० विमान दुर्घटनामा थ्रोटल प्रणालीमा त्रुटि र पाइलटको रेसपोन्समा ढिलाइ भएको बताएका छन् । उडान एसजे–१८२ सन् २०२१ को जनवरीमा जाकार्ताबाट उडेको केही मिनेटपछि जाभा सागरमा खसेको थियो ।
दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।
आफ्नो अन्तिम रिपोर्टमा अन्वेषकहरूले विमान दुर्घटनामा बारम्बार त्रुटिपूर्ण थ्रोटल प्रणाली सहित धेरै कारकहरूलाई दोष दिएका छन् । ६ वर्षको अवधिमा यो इन्डोनेसियाको तेस्रो प्रमुख हवाई दुर्घटना हो । एजेन्सी
सम्बन्धित


















निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया