‘केटी हो’मा नेपाली दर्शक नाँच्दा अनुपम खेर खुशी
मेरोन्यूज
२०७९ मंसिर १ गते ११:००

काठमाडौं । सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ ।
अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ ।
फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो शोमा फिल्मको ‘केटी हो’ बोलको गीतमा ढाका टोपी लगाएका दर्शक पर्दामा गीत बज्दा नाँचेका थिए । त्यसको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको थियो ।
त्यही भिडियोलाई अभिनेता अनुपम खेरले आफ्नो अफिसियल ट्वीटर हेण्डलमा शेयर गरेका छन् । उनले नेपाली दर्शकप्रति आभार पनि व्यक्त गरेका छन् । यो फिल्मले नेपाल र भारतमा राम्रो व्यापार गरिरहेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया