बिहीबार, चैत ५, २०८२

विश्व प्रख्यात साइबर विक अब नेपालमा

मेरोन्यूज २०७९ मंसिर १४ गते १६:२८

काठमाडौँ । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ । मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यसका साथैं, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू.१,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।

प्रतिक्रिया