आजकाे तरकारी र फलफूलको मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा ताेकेकाे छ ।
यसैगरी, हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ६६, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १७५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, रातो भारतीय आलु ३६ रुपैयाँ ७५ पैसा, सेतो आलु ४१ रुपैयाँ, उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ ३३ पैसा , कागती ११५ रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा , अकबरे खुर्सानी १९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेकाे समितिले जनाएकाे छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा , गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, घिरौला ७६ रुपैयाँ ६७ पैसा , चमसूरको साग ११३ रुपैयाँ ३३ पैसा , कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ७६, निबुवा ४६ रुपैयाँ ६७ पैसा , लोकल परवल ५५ रुपैयाँ, पालुगो साग ११३ रुपैयाँ ३३ पैसा , भारतीय सुकेको प्याज ३६ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

















निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी
‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया