साउदी भ्रमण गर्दै चीनका राष्ट्रपति सी
मेरोन्यूज
२०७९ मंसिर २१ गते १५:५१

काठमाडौं । बेइजिङ–तेलको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधलाई अस्वीकार गरेको दुई महिनापछि साउदी अरेबियाले आफ्ना चिनियाँ समकक्ष सी जिनपिङको लागि रातो कार्पेट बिछ्याउँदैछ ।
सीले बुधबारदेखि केही दिनको लागि साउदी अरेबियाको भ्रमण गर्नेछन्, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमान र अन्य अरब नेताहरूसँग क्षेत्रीय शिखर सम्मेलनमा भाग लिनेछन ।
ऊर्जा र पूर्वाधार सम्झौता उनको भ्रमणको प्रमुख एजेन्डा हुनेछ । सीको भ्रमणका अवसरमा २० अर्ब डलर बराबरको सम्झौता हुने अनुमान गरिएको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया