नेपाल वादोरीयो कराते डो संघको दोश्रो अधिवेशन सम्पन्न
मेरोन्यूज
२०७९ मंसिर २५ गते १०:००

काठमाडौँ । नेपाल वादोरीयो कराते डो संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ। नेपाल वादोरीयो कराते डो संघको दोश्रो अधिवेशन कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको सहभागिता रहेको थियो । अधिवेशनमा काठमाडौँ खेलकुद संघका अध्यक्ष गणेश लाल कक्षपतिले प्रमुख अतिथी रहेका थिए ।
प्रमुख अतिथी गणेश लाल कक्षपतिले खेलमा हुँदै आईरहेको राजनीति र बिकृतीका विरुद्ध हामी सबै मिलेर निर्मुल पार्नुपर्ने बताए । उनले नयाँ निर्वाचित कमिटीलाई हर किसिमले मेरो पनि सहयोग रहने धारणा व्यक्त गरे।
खुला सत्रको कार्यक्रम सम्पन्न भएलगत्तै नेपाल वादोरियो कराते डो संघको दोस्रो अधिबेशनबाट सर्बसम्मत रुपमा जगदिश भेट्वाल एवं सचिवमा नवनिर्वाचित भए । यसैगरी, नेपाल वादोरीयो कराते डो संघको प्रतिनिधिको रूपमा पुरुषोत्तम पोखरेल सहितको काठमाडौँको टिम निर्वाचि भएका थिए ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया