यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७६ ३४ पैसा र बिक्रीदर १३२ १३१ रुपैयाँ ३६ ९४ पैसा कायम गरिएको छ। अमेरिकी डलर सोमबारको तुलनामा मंगलबार ४२ पैसाले उकालो लागेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।
राष्ट्र बैंकले मंलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोको मूल्उ अघिल्लो दिनको तुलनामा ७९ पैसाले बढेको हो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । सोमबार भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।
यता, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा २३ पैसाले क्यानेडियन डलरमा वुद्धि भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ। सोमबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा तोकिएको थियो ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा तोकेको छ।
यता, मलेसियन रिंगिट एकको खरिददर मंलबार २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया