‘होण्डाको दशैंको शुभ लाभ’को विजेता घोषित, कसले पाए उपहार

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको दशैंको शुभ लाभ’को विजेताहरू घोषित गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले सबै प्रदेशबाट एक एक जना गरी सात जनाले, लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् ।
‘होण्डाको दशैंको शुभ लाभ’ योजनाअन्तर्गत प्रदेश १ बाट सत्य साई अटो सिटी प्रालिका दुर्गा देवी सापकोटा, प्रदेश २ बाट मिसिका इन्टरप्राइजेज्का अमित कुमार शाह, प्रदेश ३ बाट एसटीसी टेकुका मनिशा बज्राचार्य, प्रदेश ४ बाट कुँवर ब्रदरर्सका कृष्ण कुमार आले, प्रदेश ५ बाट अमृत इन्टनेशनल प्रालिका बिष्णु पोखरेल रहेका छन् । यस्तै, प्रदेश ६ बाट डन्फी अटो पार्टस् एण्ड सप्लायर्सकी सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडरर्सका लक्ष्मण भट्टले एक लाख नगद उपहार प्राप्त गरेका छन् ।
त्यसैगरी चन्द्र बहादुर थापा सिद्धी विनायक अटो इन्ट प्रालिले बम्पर उपहारस्वरुप १५ लाख रुपैयाँ पाएका छन् । यसका साथै, यस योजनाअन्तर्गत, ग्राहकहरुले स्क्र्याच कुपनमार्फत सात लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइन्यान्सको पनि सुविधा प्राप्त गरेका छन् ।
















इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया