विश्वकपको तेस्रो स्थानका लागि मोरोक्को र क्रोएसिया भिड्दै
मेरोन्यूज
२०७९ पुष २ गते २०:४६

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि मोरोक्को र क्रोएसियाको खेल सुरु भएको छ ।
तेस्रो स्थानका लागि प्ले अफमा मोरक्को र क्रोएसियाको खेल भएको हो । खालिफा अन्तराष्ट्रिय स्टेडियममा खेल हुँदै छ ।
प्रतियोगिताको फाइनल खेल भोलि हुने छ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।
अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । यस्तै, युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया