फिफा विश्वकप : पहिलो हाफमा अर्जेन्टिनाको २-० गोलले अग्रता
मेरोन्यूज
२०७९ पुष ३ गते २१:३८

काठमाडौँ । फिफा विश्वकप २०२२ मा फ्रान्सविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमा २–० गोलले अग्रता बनाएको छ । कतारको लुसेल स्टेडियममा अर्जेन्टिनाले अग्रता बनाएको हो ।
खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनल्टीमार्फत पहिलो गोल गरेका हुन् । यस्तै, ३५ औँ मिनेटमा एञ्जल डी मारियाले आफ्नो टोलीको अग्रता दोब्बर बनाएका हुन् ।
खेलको २१ औँ मिनेटमा अर्जेन्टिनाका डी मारियालाई फ्रान्सको पेनल्टी बक्समा फ्रान्सका ओस्मान डेम्बेलेले लडाएसँगै अर्जेन्टिनाले पेनाल्टी पाएको हो ।
जसमा लियोनल मेसीले २३ औँ मिनटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । यो गोलसँगै मेसीले जारी प्रतियोगितामा सबैभन्दा धेरै ६ गोल गरेका छन् ।
सम्बन्धित
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया