यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३० पैसा र बिक्रीमा १३२ रुपैयाँ ९० पैसा तोकिएको छ ।
युरोपियन युरो ३७ पैसाले ओरालो लागेर यसको एकको खरिदमा १४० रुपैयाँ ३ पैसा र बिक्रीमा १४० रुपैयाँ ३३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४ पैसा रहेको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १० पैसा र बिक्रीमा १० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिदमा १७ रुपैयाँ र बिक्रीमा १७ रुपैयाँ ७ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा पुगेको छ ।
बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९३ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५२ पैसा रहेको छ ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया