जब निरास बनेका एमबाप्पेलाई भेट्न मैदान पुगे राष्ट्रपति म्याक्रोँ
मेरोन्यूज
२०७९ पुष ४ गते १२:२४

काठमाडौँ । आइतबार राति सम्पन्न विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएसँगै फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पे मैदानमै निरास बनेर बसे ।
विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरेपछि निरास बनेका उनलाई भेट्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ मैदानमै पुगे ।
म्याक्रोँले खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिन मैदानमा पुगेका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।
एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ ले पराजित गर्दै उपाधि हात पारेको थियो ।
सम्बन्धित
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया