हिमालयन बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने
मेरोन्यूज
२०७९ पुष ५ गते १२:२२

काठमाडौं । हिमालयन बैंकले ११.११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आ।व २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र हिमालयन बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरूलाई वितरण हुने बैंकले जनाएको छ ।

सम्बन्धित
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया