मेसीका लागि पढाइ छाडेकी एन्टोनेला

काठमाडौँ । लियोनल मेसीले फिफा वर्ल्डकप २०२२ मा अर्जेन्टिनालाई ऐतिहासिक जित दिलाए । फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जितिरहँदा मेसीभन्दा बढी खुसी उनकी श्रीमती एन्टोनेला रोकुजो भइन् ।
मेसी पत्नी एन्टोनेला कुनै स्टारभन्दा कम छैनन् । एन्टोनेला एक प्रख्यात मोडल हुन् । उनले डेन्टिष्ट विषय पढेकी छन् । तर, मेसीलाई सहयोग गर्न उनले आफ्नो पढाइलाई छाडेकी थिइन् । उनी मेसीसँग बस्न बार्सिलोना पुगिन् । बीचैमा पढाइ छाडेकाले उनी डेन्टिष्ट त भइनन् । तर, उनले मोडलिङमा भाग्य चम्काइन् ।
एन्टोनेला र मेसी पाँच वर्षयता सँगै छन् । दुवैले सन् २०१७ मा विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् । एन्टोनेलाको इन्स्टाग्राममा २४ दशमलब ९ मिलियन फलोअर्स छन् ।
उनी प्रायः विकिनी लुक्सका कारण चर्चामा आउँछिन् । एन्टोनेला विशेष विकिनी लुक्सका कारण चर्चामा आउँछिन् । उनी प्रायः विकिनी तस्बिर सेयर गरेर फ्यानलाई ‘क्लिन बोल्ड’ गर्छिन् ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया