सेयर बजार दोहोर अंकले गिरावट
मेरोन्यूज
२०७९ पुष ७ गते १५:२८

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १३.२९ अंकले गिरावट आउँदै १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ ।
बुधबार सेयर बजार ५.८९ अंकले ओरालो लागेको थियो । आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच भएकोमा आज एक अर्ब आठ करोड ३९ लाखभन्दा बढीको सेयर किनबेच भएको छ ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक धेरै भएको छ । कम्पनीको १४ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । एनआईसी एसिया बैंकको पाँच करोडभन्दा बढीको कारोबार भएको छ ।
आज १३ वटा उपसूचकमध्ये तीन कम्पनीको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य सूचकको दुई प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचक गिरावट आएको छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया