नेपाल टी २० क्रिकेट प्रतियोगिता भोलिदेखि, यस्तो छ नयाँ कार्य तालिका
मेरोन्यूज
२०७९ पुष ८ गते ११:१४

काठमाडौँ । नेपाल टी २० लिग क्रिकेट प्रतियोगिताको नयाँ कार्य तालिका सार्वजनिक भएको छ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल जनवरी ११ तारिखमा हुने भएको छ ।
कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । डबल लिग राउण्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनलमा प्रवेशका लागि खेल हुने छ ।
यसअघि प्रतियोगिता आजदेखि सुरू हुने भनिए पनि प्राविधिक तयारी नपुगेपछि एक दिनपछि सारिएको हो ।

सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया