सियारीमा शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
सियारी गाउँपालिका ४ दयानगरस्थित पव्लिक माविको खेल मैदानमा शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री खांनले सियारीलाई शैक्षिक हवको रुपमा विकास गर्दै जानुका साथै गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा जोड दिए ।
उनले शैक्षिक महोत्सवले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा महोत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विद्यार्थीलाई सैद्धान्तीक ज्ञानका साथसाथै खेल क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउनु पर्नेमा जोड दिए ।
महोत्सवमा पालिकाभित्रका ४० विद्यालयका १ सय २ खेलाडिले विभिन्न बिधाका खेलमा भाग लिएका छन् ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया