यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
मेरोन्यूज
२०७९ पुष १० गते १२:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ५३ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।
यस्तै कन्य च्याउ प्रतिकेजी १३३ रुपैयाँ ३३ पैसा रहेको छ भने डल्ले च्याउ ३८३ रुपैयाँ ३३ पैसा रहेको छ । ब्रोकाउली ४५ रुपैयाँ, रातो बन्दा ७५ रुपैयाँ, तोरी साग ३७ रुपैयाँ ५० पैसा गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।
यस्तैगरी तामा ९५ रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११० प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११५ रुपैयाँ, हरियो धनिया ४५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया