शनिबार, चैत ७, २०८२

प्रि ओपनमै नेप्से ७.८५ अंकले उकालो

मेरोन्यूज २०७९ पुष १३ गते ११:०९

काठमाडौँ । प्रि ओपन सेसनमा मंगलबार नेप्से सूचक ७.८५ अंकले उकालो लागेको छ । यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कूल २८ कम्पनीको तीन हजार ६८२ कित्ता सेयर खरिद बिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कूल २२ कम्पनी उकालो लागेको छ भने एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ । 

प्रतिक्रिया